यस्तो छ झिलिमिलि पारिएको वीरगन्जको घडिअर्वा पोखरी (३ तस्बिर)
lokaantar.com · Tue Nov 09 16:49:50 GMT 2021
छठ पूजाको पूर्व सन्ध्यामा रङ्गीविरङ्गी विजुली बत्तीले मङगलबार सजिएको वीरगन्जको घडिअर्वा पोखरी परिसर । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजा हेर्न बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, काठमाडौँसँगै सीमावर्ती भारतीय सहरबाटसमेत हजारौंको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । तस्वीर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)