सर्पलाई राखी बाँध्दा डसेर सपेराको मृत्यु
janaaastha.com · Sun Aug 22 16:26:25 GMT 2021
भारतमा रक्षाबन्धनको दिन राखी बाँध्ने क्रमममा सर्पले डसेर सपेराको मृत्यु भएको छ । भारतमा रक्षाबन्धनको दिन दाजुभाईको दीर्घायुको लागि राखी बाँध्ने चलन छ ।
रक्षाबन्धनको दिन मनमोहनले आफ्नी बहिनीको दीर्घायुको कामना गर्दै केही बेरअघि बहिनीले लगाइदिएको राखी फुकालेर एक जोडी सर्पलाई बाँधिदिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)