कोशी प्रदेश : एमालेले पाउला त एकीकृत समाजवादीको साथ ?
ratopati.com · Tue Sep 19 06:32:00 GMT 2023
विराटनगर । कोशी प्रदेशसभाले स्थिर खालको सरकार दिन नसकिरहेको बेला नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबिच भएको भेटवार्ताले कोशी प्रदेशमा राजनीतिक तरङ्ग ल्याएको छ ।
एमाले नेता शेरधन राई र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईबिच आइतबार धरानमा भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)