अब कुन लुगा ‘ट्राइ’ गर्ने भनेर ‘अल्गोरिदम’ ले बताउँछ !
baahrakhari.com · Sat Jan 22 23:47:00 GMT 2022
वासिङटन । अमेजोन इन्कले अब छिटै नयाँ किसिमको आधुनिक कपडा स्टोर खोल्ने भएको छ । यसमा ग्राहकहरुले लुगा खरिद गर्न आउँदा कुन कपडा ‘ट्राइ’ गर्दा उत्तम होला भन्ने छनोट अल्गोरिदम अर्थात प्राविधिक सफ्टवेयरले गरिदिनेछ ।
सो स्टोरको फिटिङ रुममा एउटा ‘म्याजिक क्लोजेट’ खोलिनेछ जसमा अल्गोरिदमले हाम्रा लागि लुगा छनोट गरि लगाइ हेर्न सुझाव दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)