फेरि ओली–नेपालको सहकार्य हुँदै, कस्तो छ एमालेमा शक्ति सन्तुलन ?
dcnepal.com · Mon Mar 08 17:30:22 UTC 2021
काठमाडौं। सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी ब्युँताएसँगै तत्कालि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि सहकार्यको वातावरण बनेको छ।
एकीकरण सक्रिय हुँदा प्रचण्डसँग मिलेर ओलीविरुद्ध संघर्ष गरेका नेता नेपाल ओली नेतृत्वमा एमालेमै सक्रिय हुनुपर्ने वाध्यता सर्वोच्चले बनाइदिएपछि नेपाल समूहले प्रचण्डसँगको सहकार्य सोमबार नै तोडिसकेको छ। सल्लाहमै प्रचण्ड र नेपाल छुट्टिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)