अमेरिकी राष्ट्रपति निर्वाचनः मेलानियाले गरिन् मतदान, पत्रकारले सोधे– पतिसँगै किन गर्नुभएन मतदान ?
farakdhar.com · Tue Nov 03 17:24:38 UTC 2020
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी तथा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडामा आफ्नो मतदान गरेकी छिन् ।
मतदान लगत्तै उनले पत्रकारहरुका केही प्रश्नको जवाफ पनि दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)