स्रष्टा मन्जिला अनिलकाे अगुवाइमा अनेसास नेपाल
nagariknews.nagariknetwork.com · Mon Aug 24 04:55:50 GMT 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छन्।
काठमाडाैं, अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८) को कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)