प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट बजेटमाथि छलफल हुने
setopati.com · Sun Jun 02 00:24:45 UTC 2024

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।
बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)