मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण अफ्रिकामा सत्तारुढ एएनसीले गुमायो बहुमत, सरकार बनाउन गठबन्धन आवश्यक

lokaantar.com

जोहानेसबर्ग– दक्षिण अफ्रिकाको सत्तारुढ ‘अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी)’ले तीन दशक पुरानो पूर्ण बहुमत गुमाएपछि शनिबार नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपरेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाको दलले बुधबारको निर्वाचनको ९९ प्रतिशत मत गणना सकिँदासम्म ४० प्रतिशत मात्र मत प्राप्त गरेको छ । सन् २०१९ मा एएनसीले ५७.५ प्रतिशत मत प्राप्त गरी विजय हाँसिल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)