रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम
merolifestyle.com · Wed Feb 23 20:45:00 GMT 2022
हिन्दु धर्ममा महाशिवरात्रिको ठूलो महत्त्व छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रिलाई लिएर शिव भक्तहरूमा निकै उत्साह रहेको छ ।
महाशिवरात्रिको दिन विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरे मनपर्ने फल प्राप्त हुन्छ । रुद्राक्षलाई भगवान् शिवको रूप पनि भनिन्छ । रुद्राक्ष धारण गर्ने सही तरिका पनि जान्नुपर्छ तब मात्र तपाईंले यसको पूर्णलाभ लिन सक्नुहुन्छ । आउनुहोस् रुद्राक्षको उत्पत्ति कसरी भयो र यसलाई धारण गर्ने नियमहरू के छन् जानौं ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)