काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता कायमै
setopati.com · Mon Nov 21 18:08:21 GMT 2022
काठमाडौं क्षेत्र नम्बर ९का प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ४६१६ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)