कोरोना भाइरस : अस्ट्रेलियामा मृतकको संख्या १०० नजिक
lokpath.com · Sat May 09 17:33:23 UTC 2020
काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
यस्तै हालसम्म सो देशमा कोरोनाबाट २ दर्जन हाराहारीमा नेपाली समेत संक्रमण भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)