सामसङद्वारा विश्वकपका लागि विशेष अफर, नि:शुल्क १२ महिनासम्मको नेट टिभी प्याकेज पाइने
ictsamachar.com

काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको छ । घरमै रंगशाला जस्तै रोमाञ्चक र इमर्सिभ खेलको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक योजना ल्याएको हो । ग्राहकहरूले यो विशेष अफरको लाभ सन् २०२६ जुलाई १९ सम्म उठाउन सक्ने सामसङ नेपालले जनाएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले चुनिएका सामसङ टिभीका मोडेलहरूमा २५ प्रतिशतसम्मको सानदार क्यासब्याक प्राप्त गर्न सक्नेछन्, जसले गर्दा विश्वकपको अवसरमा ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न सहज हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ