मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अपाचे हेलिकप्टर खसालेपछि सामान्य बनेका ट्रम्प एकाएक किन भए आक्रामक ?

kalakarmi.com · Wed Jun 10 05:05:52 GMT 2026

वाशिङ्टन डिसी– अमेरिका तथा ईरानबीचको तनाव पुनः चुलिँदै गएको छ । ईरानले होर्मुज जलडमरू मध्यनजिक अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा एकाएक परिवर्तन भएको बताइएको छ ।

प्रारम्भमा ट्रम्पले उक्त घटनालाई सामान्य रूपमा लिँदै तनाव थप नबढाउने संकेत दिएका थिए । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले प्रारम्भमा हेलिकप्टरमाथिको आक्रमणलाई ‘ठूलो घटना होइन’ भन्दै प्रतिक्रिया दिएका थिए र पाइलटहरू सुरक्षित रहेकोमा जोड दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय