मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

nepallive.com · Wed Jun 10 05:03:39 GMT 2026

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)