पूर्वदेखि पश्चिमसम्मकै तराई भुंग्रोमा, तराईका २० मध्ये १७ जिल्लामा भेटिए कोरोना संक्रमित
dekhapadhi.com · Wed May 13 17:40:08 UTC 2020
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणका बिरामी थपिने क्रम रोकिने होइन, बरु तीब्र दरमा बढ्ने क्रममा छन्। परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि रफ्तारमा उकालो चढेको छ।
पछिल्ला दुई दिन, ३० र ३१ वैशाखमा मात्र १०९ जना संक्रमित थपिए। यसले अवस्था भयावह हुन सक्ने संकेत गरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)