सरकारविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को प्रदर्शन, ‘एमसीसी चाहिदैन, देश बेच्न पाइदैन’ (तस्वीर)
news24nepal.tv · Sat Oct 10 17:08:21 UTC 2020
तस्वीर : महेश्वर के.सी./न्यूज २४,
काठमाडौं, २४ असोज । नेपालको वास्तविक नक्सा अनुसारको भू-भाग फिर्ता गर्न राज्यद्वारा देखाइएको उदासीनता तथा राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)