मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे ५६ अर्ब लगानीमा १९ वटा होटल सञ्चालनमा आउँदै, कुन कुन थपिँदै छन्?

setopati.com · Mon Oct 17 00:13:57 GMT 2022

आगामी एक वर्षभित्र ५६ अर्ब ५० करोड रूपैयाँ लगानीका १९ वटा तारे होटल सञ्चालनमा आउने भएका छन्। जसमा १७ वटा पाँचतारे र दुइटा बुटिक होटल छन्। यी सबैमा गरेर २ हजार ३ सय ९६ वटा कोठा हुनेछन्।

सन् २०२३ भित्र सञ्चालनमा आइसक्ने गरी यी होटल बनिरहेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)