पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७१
saralpatrika.com · Mon Aug 24 05:35:51 GMT 2026

जनकपुरधाम। पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेर ७१ पुगेको छ। यो वृद्धि चार वर्षमा ७१ प्रतिशत हो।
बाघको बढ्दो संख्याअनुसार संरक्षण व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन ‘सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)