तस्वीरमा दोलखाको फिल्म सिटी निर्माण क्षेत्र
nepalviews.com · Mon Aug 24 05:34:35 GMT 2026

दोलखा । अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण भइरहेको दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङे डाँडाको पछिल्लो अवस्था । डेढ दशकअघि फिल्म सिटी निर्माण गर्न राष्ट्रिय गौरवको आयोजना अघि बढाइए पनि हाल निर्माणको गति सुस्त छ ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)