‘विराटनगरमा कांग्रेस एक्लै लड्ने मनस्थितिमा छ’
farakdhar.com · Wed Apr 20 17:27:02 GMT 2022
काठमाडौंमा सत्तारुढ पाँच दलबीच स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको भागवण्डाका लागि केही सातायता चरणवद्ध रुपमा विभिन्न वार्ता भए । अन्ततः बुधबार दिउँसो बालुवाटारमा बसेको बैठकले भागवण्डाको मोडालिटी तयार पारेको छ, भागवण्डा टुंग्याएको छ ।
तर, यही भागवण्डाका कारण गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका जिल्ला तथा प्रदेशहरुमा असन्तुष्टि बढेको छ । कतिसम्म भने भागवण्डामा कांग्रेसले नै पाएका स्थानमा पनि आलोचना सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)