मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगनको आग्रह

clickmandu.com · Mon Aug 24 05:44:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘उच्चस्तरीय जाँचबुझ आयोग’ (लाल आयोग) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

२०७३ सालमा तराई-मधेस र थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन एक दशक पुग्न लाग्दासमेत सार्वजनिक नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)