वित्त कम्पनीमा सुधार, दुई संस्थाको लाभांश क्षमता देखियो
bishowkhabar.com · Mon Aug 24 05:50:22 GMT 2026

काठमाडौं– खराब कर्जा र सुस्त कर्जा लगानीका कारण लामो समयदेखि दबाबमा रहेको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो समय सुधारका संकेत देखिन थालेका छन् । खराब कर्जा केही घटेसँगै वित्तीय संस्थाहरूले यसअघि नियामकीय प्रावधानका रूपमा छुट्याएको रकम फिर्ता ल्याउन थालेपछि नाफामा समेत सुधार देखिएको छ ।
यद्यपि सबै वित्त कम्पनी लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगिसकेका छैनन् । हाल वित्त कम्पनीमध्ये आइसिएफसी फाइनान्स र मन्जुश्री फाइनान्सले मात्रै लाभांश वितरण गर्ने क्षमता देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)