स्वास्थ्य सामाग्री खरिदका विषयमा अनुसन्धान भइरहेकाे छ : प्रमुख आयुक्त घिमिरे
swasthyakhabar.com · Sun Jul 26 17:36:58 UTC 2020
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान भइरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख आयुक्त घिमिरेले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौता र खरिदका क्रममा भएको अनियमितबारे अनुसन्धान चलिरहेकाे बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)