डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै : शासन, डेटा र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने
ictsamachar.com

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौ संस्करणको कार्यक्रम यहि भाद्र ११ गते बिहिबार ललितपुर स्थित द प्लाजामा आयोजना हुँदैछ ।
आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)