मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा १ हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

barnanmedia.com · Sun Oct 25 19:15:00 GMT 2026

फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ ।

झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)