मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केही भू-भागमा मेघ गर्जनसहित वर्षा हुने, केही प्रदेशमा हावाहुरी आउने

shilapatra.com · Sun Jun 02 00:31:00 UTC 2024

नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यस्तै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)