भिसा नपाएका पिकेटको ठाउँमा काबवेन्डे : इङ्गल्याण्ड-कंगोबीचको खेलमा फेरि देखिनेछ ‘लिभिङ स्ट्याचु’
nepalpress.com · Wed Jul 01 14:56:09 GMT 2026
एजेन्सी । विश्वकप फुटबलको अन्तिम ३२ मा आज इङ्गल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कंगो भिड्दै गर्दा एटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा एउटा अनौठो दृश्य देखिनेछ ।
रङ्गशालाको प्यारापिटमा शरीरभरि कंगोको झण्डाको रङ पोतेका र मूर्तिजस्तै टक्क उभिएको ‘लिभिङ स्ट्याचु’ (जीवित मूर्ति) देखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)