नेपाली हस्तकला विश्व बजारमा पुर्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच साझेदारी
arthadabali.com · Wed Jun 10 05:10:38 GMT 2026

काठमाडौँ / नेपालको मौलिक उत्पादन, महिला उद्यमशीलता तथा परम्परागत हस्तकलालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित उन्नति र मेरियट बिजनेस काउन्सिल साउथ एशियाबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
यो सहकार्यमार्फत नेपाली हस्तकला, स्थानीय उत्पादन तथा महिला उद्यमीद्वारा सञ्चालित व्यवसायलाई विश्वव्यापी आतिथ्य बजारमा पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)