कन्टेनर ट्रकमा ३० लाख बढीको अवैध कपडा र जुत्ता
newsofnepal.com · Sun Jan 14 16:50:59 GMT 2024
भैरहवा ।
रुपन्देही प्रहरीले ३० लाख बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)