क्वार्टरफाइनलमै रोकियो नेपाल, एसिया कपमा छनोट हुन असफल
hamrakura.com · Wed Jun 10 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ।
बुधबार मलेसियाको वायुमास ओभलमा भएको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपालको एसिया कप यात्रा टुंगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
टी-२० विश्वकप
महिला एसिया कप