सरकारलाई गगनको आग्रह- थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुस्
nepalpress.com · Mon Aug 24 06:25:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको भएपनि अहिलेसम्म सार्वजनिक हुन नसकेको बताएका छन्।
उनले भनेका छन्, ‘हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौँ, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौँ। अब त एक दशक बित्न लागिसक्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)