तस्बिरमा दोलखाको फिल्म सिटी निर्माण क्षेत्र
kendrabindu.com · Mon Aug 24 06:23:38 GMT 2026

अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण भइरहेको दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङे डाँडाको पछिल्लो अवस्था । डेढ दशकअघि फिल्म सिटी निर्माण गर्ने एक राष्ट्रिय गौरवको महत्त्वको आयोजना अघि बढाइएपनि हाल निर्माणको गति सुस्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)