काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा
Ujyaaloonline.com · Wed Jul 27 00:39:09 GMT 2022
काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)