अत्यधिक जोखिम रहेका १६ वटा जिल्लामा खोपको विशेष व्यवस्था
kalakarmi.com · Fri Aug 13 00:36:14 GMT 2021
काठमाडौं– सरकारले कोरोना संक्रमणको अत्यधिक जोखिम रहेका १६ वटा जिल्लामा खोपको विशेष व्यवस्था गर्ने भएको छ ।
बढी जनघनत्व भएका स्थान र उमेर समूहलाई केन्द्रित गरी खोपको व्यवस्था गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)