रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सद्वारा पञ्जाब किङ्स पराजित
kalakarmi.com · Thu May 18 00:08:01 GMT 2023
धर्मशाला– आईपीएल २०२३ को ६४ औं प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई १५ रनले पराजित गरेको छ । बुधबार राति हिमाञ्चल प्रदेशको धर्मशालामा खेलिएको यो खेलमा दिल्लीले पञ्जाबलाई जीतका लागि २१४ रनको लक्ष्य दिएको थियो । तर, पञ्जाबले अन्तिम समयसम्म प्रयास गर्दा समेत १९८ रनमात्र बनाउन सफल भयो ।
पञ्जाबका लागि इङ्ल्याण्डका क्रिकेटर लियाम लिभिङ्स्टोनले ४८ बलमा ९४ रनको स्मरणीय इनिङ खेले । त्यसक्रममा उनले ९ छक्का तथा पाँच चौका प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)