बलिउड अभिनेता आसिफ बसराद्वारा आत्महत्या
pahilopost.com · Thu Nov 12 16:28:16 UTC 2020
बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। इन्डियन एक्सप्रेस का अनुसार ५३ वर्षीय बसराले हिमाचल प्रदेशको धर्मशालास्थित मैक्लोडगंजमा रहेको एक निजी गेस्ट हाउसमा आत्महत्या गरेका हुन्।
धर्मशालाक एसपी विमुक्त रनजनले बसराको मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ। बसराको साथबाट कुनै पनि सुसाइड नोट नभेटिएको रनजनले बताए। बसरा पछिल्लो केही समयदेखि डिप्रेसनमा रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)