मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको सकुशल उद्धार, कोशी अस्पतालमा उपचार हुँदै
newsofnepal.com · Mon Aug 24 06:43:16 GMT 2026

विराटनगर ।
मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)