संसारकै महंगो आँपको स्वाद चाख्न मात्रै तीन लाख रुपैयाँ !
lokpath.com · Thu Oct 29 18:00:46 UTC 2020
काठमाडौं । अहिले आँपको सिजन रहेको छ । हामी यसबेला विभिन्न स्वादका आँपहरु चाख्ने गर्दछौँ । तर विश्वको सबैभन्दा महंगो आँपको स्वाद चाख्न ३ लाख भन्दा धेरै खचै गर्नुपर्छ भन्दा तपाईलाई अचम्म लाग्ला ।
यो सबैभन्दा महंगो आँप जापानको रहेको छ । जापानको मियाजाकी प्रान्तमा यो आँप फल्ने गर्दछ । यो आँप हरेक वर्ष पहिलोपटक फल्दा लिलाम हुने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)