हुम्लामा खाद्यान्न अभाव
gorkhapatraonline.com · Tue Dec 05 06:52:09 GMT 2023
राजन रावत
हुम्ला, मङ्सिर १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)