सगरमाथा आरोही मदन चुडाललाई सम्मान गरियो
nepalpress.com · Mon Aug 24 04:49:23 GMT 2026

काठमाडौं । सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् । सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो ।
नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, शाहसिक कार्य तथा दिगो पर्यटन विकासमा पुर्याएको योगददानको कदर स्वरूप उनलााई सम्मान गरिएको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)