मुख्यमन्त्री शाहीले अन्तिम समयमा रोके मन्त्रिपरिषद् विस्तार, आफ्नै दलमा मिलेन कुरा
baahrakhari.com · Mon Aug 24 06:47:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश मन्त्रिपरिषद्लई पूर्णता दिन सकेका छैनन् ।
साउन १२ मा नेकपा (एमाले) को समर्थनमा कर्णालीको मुख्यमन्त्री नियुक्त भएका शाहीले भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । सोही दिन प्रदेश सरकारमा एमालेका तीन मन्त्री नियुक्त भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)