मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेडक्रसको सहयोगमा किनियो ३० एम्बुलेन्स

nepalsamaya.com · Tue Feb 07 23:45:00 GMT 2023

विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरेको एम्बुलेन्स । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ३० वटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । तस्बिरः अशोक घिमिरे/रासस

प्रकाशित: February 8, 2023 | 05:30:00

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)