नागरिकका गुनासो सुन्न सिडिओ कार्यालयमा २४ घन्टे हटलाइन
deshsanchar.com · Thu Sep 17 16:48:46 UTC 2020
जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु भएको छ।
नागरिकका गुनासो सुन्न तथा समस्या समाधान गर्नका लागि बिहीबारदेखि हटलाइन सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)