उदयपुरमा स्कुल बस र अटो ठोक्किएर दुर्घटना, दुई महिलाको मृत्यु
ratopati.com · Mon Aug 24 06:56:21 GMT 2026

उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस सोमबार बिहान करिब ९:४५ बजे एक आपसमा ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)