लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
janaaastha.com

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन साहलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । मधेश तथा थरुहट आन्दोलन भएको एक दशक बितिसक्दा समेत नागरिक सत्यतथ्य जानकारीबाट बञ्चित भएको भन्दै उनले आज समाजिक सञ्जालमार्फत् सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)