कांग्रेस अधिवेशन : अन्तिम समयमा पनि साझा उम्मेदवारकाे खाेजी
farakdhar.com · Sat Dec 11 02:19:54 GMT 2021
मनोनयन दर्ताको समय हुनै लाग्दा सभापतिको साझा उम्मेदवार तयार गर्नेबारे फेरि कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्दैछ ।
महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहितको बैठक आज बिहान ८ बजेपछि बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)