SpaceX IPO: १.८ ट्रिलियन डलर मूल्याङ्कनको चर्चा, के नेपालीले पनि एलन मस्कको कम्पनीको सेयर किन्न पाउनेछन्?
barnanmedia.com · Wed Jun 10 05:09:26 GMT 2026

SpaceX को सम्भावित Initial Public Offering (IPO) र करिब १.८ ट्रिलियन डलर मूल्याङ्कनको चर्चा अन्तर्राष्ट्रिय वित्तीय बजारमा तीव्र बनेको छ।
कम्पनीका प्रमुख एलन मस्क नेतृत्वमा SpaceX भविष्यमा शेयर बजारमा सूचीकृत हुन सक्ने अनुमान गरिए पनि हालसम्म आधिकारिक रूपमा IPO घोषणा गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
एलन मस्क