वन्यजन्तु संरक्षणको भार किसानले मात्र बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : ओम क्षेत्री
ratopati.com · Mon Aug 24 07:26:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ का संयोजक ओम क्षेत्रीले सह–अस्तित्वका नाममा वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै क्षेत्रीले वन्यजन्तु र मानवबिचको सह–अस्तित्वलाई वैज्ञानिक र व्यावहारिक ढङ्गले परिभाषित गर्नुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)