डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ सार्वजनिक
baahrakhari.com · Mon Aug 24 07:28:06 GMT 2026

काठमाडौं । एमएडब्ल्यू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । क्यू ०५ लाई एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन)लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)